साफ च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज नेपाली समयअनुसार दिउँसो पौने ४ वजे भुटानसँग प्रतिस्प्रधा गर्ने छ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।
मंगलबार सुरु भएको जारी संस्करणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी सात राष्ट्रको सहभागिता रहेको छ । नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा रहेका छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा  रहेका  छन् ।

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै

खोटाङको जन्तेढुङ्गा गाँउपालीका ५ चिसापानीमा नेपाल बिद्यार्थी सघ र नेपाल तरुण दलले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगीतामा हर्कबहादुर राई

साफ च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै

खेमराज सापकोटा , खोटाङको जन्तेढुङ्गा गाँउपालीका वडा नं ५ चिसापानीमा खुल्ला भलीवल प्रतियोगीता सुरु भएको छ । चिसापानी नमुना माविको खेल मैदानमा

साफ च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै

खोटाङबाट प्रतिनिधि सभा सांसद बिशाल भट्टराईले खेल मानव जीवन स्बस्थ राख्नका लागी आवश्यक हुने बताउनुभएको छ । खोटाङको खोटेहाङ गाँउपालीका १