जापानको सापोरोको होकाइदो केन्द्रविन्दु बनाइ ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प 

जापानमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ । जापानको दक्षिणी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको अन्तर्रा्ष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान ३ बजे गएको भूकम्पका बेलामा र्भयाङबाट लडेर ८२ वर्षका एक वृद्धको ज्यान गएको छ । कम्तीमा १० जना घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पका कारण केही घर भत्किएका छन् ।
भत्किएका घरमा केही व्यक्ति फसेका प्रहरीले अनुमान गरेको छ । उद्धारको कामलाई प्राथमिकता दिन प्रधामन्त्री सिन्जो आवेले निर्देशन दिएका छन् । भूकम्पको परकम्प अहिले पनि आइरहेको छ । तर सुनामीको खतरा भने नरहेको खबरमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

जापानको सापोरोको होकाइदो केन्द्रविन्दु बनाइ ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प 

फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

जापानको सापोरोको होकाइदो केन्द्रविन्दु बनाइ ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प 

अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएका फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा ५ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा

जापानको सापोरोको होकाइदो केन्द्रविन्दु बनाइ ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन् । काङ्ग्रेसप्रति बिहिबार निकै आक्रामक देखिएका