इनरुवा नगरपालिकाले कर नबढाइएको मेयरको दाबी

सामाजिक सञ्जालमा नगरपालिकाले अत्याधिक मात्रामा करवृद्धि गरेको भनि हल्ला फैलाइएको भन्दै इनरुवा नगरपालिकाले विज्ञप्ती जारी गरी त्यसको खण्डन गरेको छ ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले विज्ञप्ती जारी गरी सामाजिक सञ्जालमा नगरपालिकाले अत्याधिक मात्रामा करवृद्धि गरेको भनि अतिरन्जीत हल्ला फैलिएको विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको जनाएका हुन ।
मेयर मेहताले जारी गरेको विज्ञप्तीमा इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६मा नागरिकलाई प्रत्यक्ष असर पर्ने कुनै पनि क्षेत्रमा करवृद्धि नगरेको र नगरपालिकाले लिदै आएको ५०वटा करको क्षेत्रमा साविक बमोजिम नै हुने उल्लेख गरिएको छ । त्यसै गरी नगरपालिकाले लिने सम्पुर्ण करमा एकल महिला अति विपन्न ,पुर्ण अपागंता भएका व्यक्तिहरुलाई ५० प्रतिसत छुटको व्यवस्था गरिएको समेत जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस

इनरुवा नगरपालिकाले कर नबढाइएको मेयरको दाबी

अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गरि ‘जोर्नी टु अष्ट्रेलिया’ नामको मोबाईल एप्स सार्बजनिक गरिएको छ । यसबाट नेपाली विद्यार्थीलाई

इनरुवा नगरपालिकाले कर नबढाइएको मेयरको दाबी

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमि बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुनसके

इनरुवा नगरपालिकाले कर नबढाइएको मेयरको दाबी

सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ । खडक नगरपालिका वडा नम्बर(७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६