कबिताको शीर्षक कबिता

           कबिता 
                            खेमराज सापकोटा ‘रोचक’
कुनै स्त्री जातीको नाम पनि त हुन सक्छनी कवीता ।।
कुनै कबिको माधुर्य श्वरको बाण पनि त हुन सक्छ नी कविता ।
वनको कोहीलीको सुमधुर स्वरमा बस्न आउ है कविता ।।
कुनै प्रेमीको प्रेमीका छौ भनेनी माँया लाउ है कबिता ।
वैशाखको  वशन्तमा पालुवा छर्न आउ है कबिता ।।
भोकै हौली कतै तिमी राम्ररी खाना खाउ है कबिता ।
हत्या ंिहसा र कुरीतिमा परेको छु म यहाँ ।।
त्यसलाई निर्मूल पार्न बिज्ञ बनी आउ है कबिता ।
आरोपको संजालमा बसेको छु म यहाँ ।।
मिठो बोली र मुस्कानको लहर लिइ आउ है कबिता ।
बिकाशको गती नीकै कम छ यहाँ हेर ।।
अन्य नेता र कार्यकर्तालाइ मिलाएर आउ है कबिता ।
दुःखै दुःखमा झुन्डेको छ यो देश हेर ।।
सुख र रोजगारीको छाँया लिइ आउ है कबिता ।
धैरै चाडहरु छन यहाँ तिमीलाइ थाहा छदै छ ।।
मिठो परिकार बनाएर तिजमा माइतीघर आउ है कबिता ।
दशैको आर्शीवाद ठूलो मान्यजनको थाप्दै छु म ।।
तर, तिहारमा फूल माला लिई मलाइ भेट्न आउ है कबिता ।
धार्मीक किताब लिइ आउ है कबिता ।।
२१ औँ शताब्दी मा छु म  मुहार आधुनीक संशार पनि लिइ आउ है कबिता ।
एकलै केही नगर जे मा पनि सबलाइ डाक है कबिता ।।
तिमी जहाँ , जे ,जस्तो छौ तर पनि यो देशलाइ सम्झी राख है कबिता ।।
सधै सधै यो देशलाई आफ्नो काखमा लुकाइ राख है कबिता ।।।


 

प्रतिकृया दिनुहोस

कबिताको शीर्षक कबिता

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती देश तथा बिदेशमा बिभिन्न कार्यक्रमको  आयोजना गरी मनाइयको छ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा

कबिताको शीर्षक कबिता

खेमराज सापकोटा   इटहरीमा साहीत्यको कलम उठीरहेको बेला पहिलोपटक साहीत्यको कलम उचाल्नुभएका सन्तोष थापाले  कथा र कबिताको संगम ‘खै के ?’ नामक

कबिताको शीर्षक कबिता

भाद्र १६  / बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको बीपी सेनानी सम्मान पुरस्कार चक्रप्रसाद बाँस्तोलालाई दिने निर्णय गरेको छ । प्रजातन्त्र स्थापनाको