संवैधानिक अंगहरुलाई सरकारले आफ्नो पार्टीको नियन्त्रणमा राख्न खाजेको  काँग्रेस सभापति देउवा को आरोप 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले सबै संवैधानिक अंगहरुलाई आफ्नो पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले संविधान बनाउनेक्रममा केही विषयमा गल्ती भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई सुख दिनुपर्नेमा झन् दुःख दिइरहेको जिकिर गरे । उनले सरकारले दुईतिहाइको दम्भ नछाडे नेकपाको पतन हुने र त्योसँगै राजनीतिक व्यवस्था नै दुर्घटनामा पर्नसक्ने बताए ।।।
 

प्रतिकृया दिनुहोस

संवैधानिक अंगहरुलाई सरकारले आफ्नो पार्टीको नियन्त्रणमा राख्न खाजेको  काँग्रेस सभापति देउवा को आरोप 

नेपाली कांग्रेसले सांगठनिक संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस विधान मस्यौदा समितिले पार्टी पदाधिकारीसहित केन्द्रीय समितिको

संवैधानिक अंगहरुलाई सरकारले आफ्नो पार्टीको नियन्त्रणमा राख्न खाजेको  काँग्रेस सभापति देउवा को आरोप 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका

संवैधानिक अंगहरुलाई सरकारले आफ्नो पार्टीको नियन्त्रणमा राख्न खाजेको  काँग्रेस सभापति देउवा को आरोप 

 नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं