अर्जे्न्टिनामा मन्त्रालयको संख्यामा आधा कटौति गरिने

अर्जे्न्टिनाले बढ्दो आर्थिक संकट नियन्त्रणका लागि विद्यमान मन्त्रालयको संख्यामा आधा कटौति गर्ने भएको छ । खारेज गरिने वा गाभिने मन्त्रालयको सम्बन्धमा भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् ।
यसैगरी केही खाद्यान्न र उत्पादनको निर्यातमा कर बढाउने योजनामा पनि सरकारले अघि सारेको छ । मुलुकमा आपतकाल जस्तो स्थिति आएकाले अर्जे्न्टिनाको मुद्रा पिसो लगातार ओरालो लागेको छ ।
राष्ट्रपति मारीसियो म्याक्रीले जनताले आम्दानी भन्दा खर्च बढी गर्ने बानी कायम राख्न अब नसक्ने बताए । महंगी नियन्त्रण गर्ने सरकारको सुस्त गतिले नतिजा ननिस्केको भन्दै उहाँले यसलाई तिब्रता दिइने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रतिकृया दिनुहोस

अर्जे्न्टिनामा मन्त्रालयको संख्यामा आधा कटौति गरिने

अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा

अर्जे्न्टिनामा मन्त्रालयको संख्यामा आधा कटौति गरिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई

अर्जे्न्टिनामा मन्त्रालयको संख्यामा आधा कटौति गरिने

रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका