ताजा खबर

सूचना प्रबिधि

अब त घरमै बसी बसी तिर्नुहोस् बिजुलीको बिल

अब बिजुलीको बिल घरमै बसी बसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई सुरु गरेको जनाएको छ । यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई(सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका