मनोरञ्जन

“रातकी रानी” बोल गितको म्युजिक भिडियो सार्वजनिक,

ईटहरी–सुनसरीको इटहरीमा ग्लोरी मिडिया प्रा.लि.ले “रातकी रानी” बोल गितको म्युजिक भिडियो सार्वजनिक गरेको छ । इटहरी स्थित प्रिमियर होटल स्कुलमा  सोमवार पत्रकार सम्मेलन गर्दै भिडियो सार्वजनिक गरेको हो । रुद्र श्रेष्ठको शब्द एवं संगित रहेको छ भने रिकेश बज्राचार्यले एरेन्ज गरेका छन् । “रातकी