मनोरञ्जन

पल इन्टरटेनमेन्ट र इटहरी जेसिसद्धारा मिस सुनसरी  प्रतियोगिता गर्ने

प्रमिला वान्तावा राई पुर्वको उदाउदो शहर इटहरीमा मिस सुनसरी २०१८ हुने भएको छ । पल इन्टरटेनमेन्ट प्रालि र इटहरी लेडि जेसिजको आयोजनामा  मिस सुनसरी २०१८ सौन्दर्य प्रतियोगिता हुने विहिवार पत्रकार सम्मेलनमार्फत आयोजक लेडी जेसिसकी अध्यक्ष मिनु न्यौपानेले जानकारी दिएको हो । पल इन्टरमेन्टका