कला/साहित्य

राजविराजमा अन्तर्रा्ष्ट्रिय मैथिली सम्मेलन हुने

मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५ औँ अन्तर्रा्ष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।  मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको अधिकार प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी माघ ७ गते शुरु हुने सो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।  सम्मेलनमा