ताजा खबर

खेलकुद

इनरुवामा प्रथम प्रदेस स्तरिय टि २० क्रिकेट प्रतियोगिता हुन

सुनसरी सदरमुकाम इनरुवामा आगामी २६ गते देखि प्रथम प्रदेस स्तरिय टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।    सुनसरी युथ क्लव इनरुवाको आयोजनामा सञ्चालन हुने सो प्रतियोगितामा प्रदेस नम्वर १का विभिन्न ६ टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ  । प्रतियोगितामा इलाम क्रिकेट क्लव इलाम, झापा क्रिकेट क्लव