खेलकुद

नेपालले त्रिकोणात्मक शृङ्खला खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बेलायतको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी शृङ्खला खेल्दैछ । क्रिकेटको मक्का मानिने ऐतिहासिक लर्ड्स मैदानमा नेपालले दोस्रो पटक खेल्न लागेको हो ।् मैत्रीपूर्ण टी–ट्वेन्टी शृङ्खलाका लागि नेपाली टोली अहिले इङ्ल्याण्डमा छ । नेपालले आज साँझ