आर्थिक

धितोपत्र कारोवार छ वटा सहरमा कारोबार सुरु

इटहरी । धितो पत्र दलाल व्यवसायीहरुले आइतवार देखि पुर्वको विराटनगर लगायतका मुलुकका प्रमुख छ वटा सहरबाट कारोवार सुरु गरेको छ ।    धितोपत्रको कारोवार गर्दै आएका दलालहरुले पुर्व विराटनगर ,विर्तामोडका साथै नेपालगंज ,बुटवल ,नारायणगण र बनेपाबाट कारोवार सुरु गरेको स्टोक ब्रोकर एशोसिएसन नेपालले जानकारी