राष्ट्रिय/अन्तराष्ट्रिय

हलेसिमा निमार्ण कार्य तिब्र , प्रवेशद्वार निर्माण पुरा 

सयौं वर्षको इतिहास बोकेको खोटाङको हलेसीगढीको प्रवेशद्वार निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यकारुपमा विकास गर्दै आर्थिक आम्दानीको श्रोतकारुपमा विकास गर्नका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ऐतिहासिक हलेसी गढीको प्रवेशद्वार निर्माण गरिएको हो ।  हलेसी क्षेत्रका प्रथम कविला