राष्ट्रिय/अन्तराष्ट्रिय

ठेकेदारको लर्पाहीले चन्द्रौटावासी पानी खाना पाएनन.

सनिउल्ला धोबी, कपिलवस्तु चैत्र १३  कपिलवस्तुको शिवराज नगरपालीका चन्द्रौटामा निर्माण भैरहेको खानेपानी आयोनजाको काम ठेकेदारले ढिलाई गर्दा उपभोक्तहरु खनेपानीबाट बन्चित हुनु परेको छ । रिपोटर्स क्लब नेपाल चन्द्रौटा शाखाले अयोजना गरेको साक्षत्कार कार्यक्रममा करिव १४ करोड ३७ लाखको लागतमा निर्माधीन