ताजा खबर

स्थानीय समाचार

सुन्दरहरैचाको हाईवेमा डोजर चल्यो, अतिक्रमण गरी बनाईएको संरचना भत्काईदै

खेमराज सापकोटा स् पूर्वी मोरङमा हाईवे सडक अतिक्रमण गरी बनाएको भौतिक संरचनाहरु धमाधम भत्काउँन थालिएको छ । हाईवे फराकिलो बनाउँन सुन्दरहरैचा नगरपालिकाको हाइवे क्षेत्रमा डोजर चलाउँन सुरु गरेको हो । वर्षौँदेखि ब्यक्ती र व्यापारीहरुले अतिक्रमण गदै आएको सडक खाली गर्ने डोजर चलाउँन थालिएको छ । पुर्वमा