स्थानीय समाचार

अव्यवस्थित पार्किङ्गले अस्तव्यस्त विराटनगर

अव्यवस्थित रुपमा हुदै आएको सवारीसाधन पार्किङ्गले विराटनगर महानगरपालिका अस्तव्यस्त बनेको छ । ट्राफिक व्यबस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले यहा“का मूल सडक तथा पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएको छ तर उक्त सडकपेटी र सडक छेउ अहिले हुनेखानेहरुको